काठमाडौँ- माओवादी केन्द्रको उपत्यका विशेष प्रदेश समितिको आयोजनामा सोमबार काठमाडौँमा प्रशिक्षण तथा निर्वाचनसम्बन्धी कार्यक्रम आयोजना गरिएको छ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा आसन्न निर्वाचनबारे प्रशिक्षण दिइनेछ।
प्रकाशित: 2022-08-29 20:33:04