अब सूर्यविनायक-रत्नपार्क द्रुत बसमा सरर(तस्बिरहरू)

दिपेश श्रेष्ठ ३ असोज २०८० ११:३१ | Wednesday, September 20, 2023
अब सूर्यविनायक-रत्नपार्क द्रुत बसमा सरर(तस्बिरहरू)

काठमाडौँ- सरकारले काठमाडौँ उपत्यकामा द्रुत बस सेवा सुरु गरेको छ।

संविधान दिवसको अवसर पारेर बुधबार काठमाडौँको रत्नपार्कस्थित शान्तिबाटिकामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन गरेका हुन्।

द्रुत बस सेवा सूर्यविनायक-रत्नपार्क चल्नेछ। द्रुत बस सेवा आज उद्घाटन भएपनि सर्वसाधारण यात्रुको लागि भने बिहीबारबाट मात्रै सञ्चालनमा आउनेछ। हरेक दिन बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म सञ्चालन हुनेछ।

 

प्रकाशित: ३ असोज २०८० ११:३१ | Wednesday, September 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast