यस्तो छ कौसीद’को ट्रेलर

हिमाल प्रेस २ असोज २०८० १२:१४ | Tuesday, September 19, 2023
यस्तो छ कौसीद’को ट्रेलर

काठमाडौँ- अभिनेत्री ऋचा शर्मा मुख्य भूमिकामा रहेको फिल्म ‘कौसीद’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरसँगै फिल्मको प्रदर्शन मिति पनि घोषणा गरिएको छ।

दशैँको छेको पारेर फिल्म असोज २६ मा प्रदर्शनमा आउनेछ। कुमार भाष्करको निर्देशन रहेको फिल्ममा ऋचासैगै भोलाराज सापकोटा, रूपेश दाहाल, परीक्षितविक्रम राणा, सदीक्षा गौतम, निर्भिक भट्टराईलगायत कलाकारको अभिनय छ।

प्रकाशित: २ असोज २०८० १२:१४ | Tuesday, September 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast