काठमाडौँ- आज असोज १ गते अर्थात् आश्विन वा कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ।
विभिन्न कलकारखानामा भगवान विश्वकर्माको विधिपूर्वक पूजा आराधना गरेर मनाइन्छ। साथै घर तथा मठ मन्दिरमा आफ्नो सवारी साधनको पनि पूजा गरिन्छ।
यसै सन्दर्भमा भद्रकालीस्थित मन्दिर परिसरमा आफ्ना सवारी साधनको पूजा गर्नेहरूको भीड

प्रकाशित: १ असोज २०८० ११:४४ | Monday, September 18, 2023
प्रतिक्रिया






