बसन्तपुरमा गाईजात्रा र लाखे नाच [तस्बिरहरू]

दिपेश श्रेष्ठ १४ भदौ २०८० १५:४४ | Thursday, August 31, 2023
बसन्तपुरमा गाईजात्रा र लाखे नाच [तस्बिरहरू]

काठमाडौँ- बिहीबार काठमाडौँको बसन्तपुरमा गाईजात्रा तथा लाखे नाच प्रदर्शन गरिएको छ। गाईजात्रा २०८० को असरमा बसन्तपुरमा गाईजात्रा तथा लाखे नाच प्रदर्शन गरिएको हो।

काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा धुमधामका साथ गाईजात्रा पर्व मनाइन्छ। यो नेवार संस्कृतिबाट सुरू भएको जात्रा हो। नेपाली समाजमा गाईजात्रा व्यङ्ग्य गर्ने दिनको रूपमा समेत परिचित छ।

गाईजात्रामा नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुम्ने गर्दछन्। गाईजात्रा भाद्र शुक्ल प्रतिपदामा मनाइन्छ।

प्रकाशित: १४ भदौ २०८० १५:४४ | Thursday, August 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast