बेपत्ताहरूको सम्झनामा द्वन्द्वपीडितले गरे दीप प्रज्वलन [तस्बिरहरू]

दिपेश श्रेष्ठ १३ भदौ २०८० २०:०८ | Wednesday, August 30, 2023
बेपत्ताहरूको सम्झनामा द्वन्द्वपीडितले गरे दीप प्रज्वलन [तस्बिरहरू]

काठमाडौँ- बलपूर्वक बेपत्ता पारिएका पीडितहरूको १३औँ अन्तार्राष्ट्रिय दिवस २०२३को अवसरमा पीडितहरूले दीप प्रज्वलन गरेका छन्। पीडितहरूले बुधबार साँझ नयाँ बानेश्वरस्थित एभरेस्ट होटल अगाडि द्वन्द्वपीडित समुदाय नागरिक तथा संघसंस्थाहरूले दीप प्रज्वलन गरेका हुन्।

 

प्रकाशित: १३ भदौ २०८० २०:०८ | Wednesday, August 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast