‘सुन तस्करी काण्डमा ठूलालाई उन्मुक्ति नदेऊ’

दिपेश श्रेष्ठ ५ साउन २०८० १९:०६ | Friday, July 21, 2023
‘सुन तस्करी काण्डमा ठूलालाई उन्मुक्ति नदेऊ’

काठमाडौँ- एमाले निकट राष्ट्रिय युवा संघ नेपालले सुन तस्करी काण्डमा ठूलालाई उन्मुक्ति दिन खोजिएको भन्दै विरोध गरेको छ। सुन तस्करीमा साना भरियालाई मात्रै समातेर उन्मुक्ति दिने प्रपञ्च रचिरहेको भन्दै संघले शुक्रबार नयाँ बानेश्वरमा मसाल जुलुस निकालेको हो।

उनीहरूले कानुन सबैलाई बराबर हुने भएकाले तस्करीमा संलग्न ठूला भनिएकाहरूलाई पनि कारबाही गर्नुपर्ने माग गरे।

प्रकाशित: ५ साउन २०८० १९:०६ | Friday, July 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast