चिकित्सक लाइसेन्स परीक्षाको आवेदन खुला

हिमाल प्रेस २४ मंसिर २०७९ ८:५३ | Saturday, December 10, 2022
चिकित्सक लाइसेन्स परीक्षाको आवेदन खुला

काठमाडौँ- नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा) को आवेदन आह्वान गरेको छ। काउन्सिलले शनिबार सार्वजनिक सूचना जारी गर्दै आवेदन खुला गरेको हो।

काउन्सिलले मंसिर २७ देखि पुस २७ सम्म आवेदन फाराम भर्न सकिने र दोब्बर दस्तुरमा पुस २९ गतेसम्म फाराम बुझाउन सकिने जनाएको छ।

प्रकाशित: २४ मंसिर २०७९ ८:५३ | Saturday, December 10, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast