फाइल तस्बिर
काठमाडौँ- समाजवादी मोर्चाको दोस्रो बैठक सीता दाहालको निधनका कारण स्थगित भएको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी दाहालको निधनका कारण अपराह्न चार बजेका लागि तय भएको बैठक स्थगित भएको हो।
बैठक स्थगित भएको एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
प्रकाशित: २७ असार २०८० १०:२५ | Wednesday, July 12, 2023
प्रतिक्रिया




