नयाँ शिक्षा ऐन जारी गर्न माग गर्दै शंख फुकेर, थाल बजाएर विद्यार्थीको प्रदर्शन [फोटो फिचर]

दिपेश श्रेष्ठ २२ असार २०८० १८:०४ | Friday, July 7, 2023
नयाँ शिक्षा ऐन जारी गर्न माग गर्दै शंख फुकेर, थाल बजाएर विद्यार्थीको प्रदर्शन [फोटो फिचर]

काठमाडौँ- नयाँ शिक्षा ऐन जारी गर्न माग गर्दै समाजवादी विद्यार्थी युनियनले काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।

नयाँ शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै विद्यार्थीहरूले उच्चस्तरीय शिक्षा आयोगको प्रतिव्दन पनि सार्वजनिक गर्न माग गरेका छन्। उनीहरूले शिक्षा मन्त्रालयको ध्यानाकर्षण होस् भनेर शंख फुक्दै, थाल बजाउँदै प्रदर्शन गरेका हुन्।

 

प्रकाशित: २२ असार २०८० १८:०४ | Friday, July 7, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast