सन्‌राइज बैंकमा नगद तथा चेक जम्मा अब मेसिनबाटै

हिमाल प्रेस ३२ जेठ २०८० २०:३० | Thursday, June 15, 2023
सन्‌राइज बैंकमा नगद तथा चेक जम्मा अब मेसिनबाटै

काठमाडौँ- सन्‌राइज बैंकले मेसिनबाटै चेक र नगद जम्मा गर्न सकिने व्यवस्था गरेको छ। बिहीबार एक कार्यक्रमकाबीच बैंकले उक्त सेवाको शुभारम्भ गरेको हो। अब ग्राहकले मेसिनबाटै आफ्ना खातामा चेक वा नगद जम्मा गर्न सक्ने बैंकले जानकारी दिएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले बिहीबार मेसिनमार्फत दिइने उक्त सेवाको उद्घाटन गरे। उक्त सेवाबाट बैंकका कर्मचारीको सहयोग बिना, भौचर नभरी नगद तथा चेक जम्मा गर्न सकिने बैंकको भनाइ छ।

प्रकाशित: ३२ जेठ २०८० २०:३० | Thursday, June 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast