‘प्यारासुट स्किनप्योर’को ‘ब्राइटनिङ गोटमिल्क फेसवास’ बजारमा

हिमाल प्रेस ३१ जेठ २०८० १९:२५
2
SHARE
‘प्यारासुट स्किनप्योर’को ‘ब्राइटनिङ गोटमिल्क फेसवास’ बजारमा

काठमाडौँ- ‘प्यारासुट स्किनप्योर’ ब्राइटनिङ गोटमिल्क फेसवास बजारमा ल्याएको छ। घाम र प्रदूषणबाट जोगाउन ब्राइटेनिङ गोटमिल्क फेसवास बजारमा ल्याइएको कम्पनीले बताएको छ।

घाम र प्रदूषणले छालामा पु¥याउन सक्ने हानिबाट बच्न उक्त फेसवास उपयुक्त हुने कम्पनीको भनाइ छ। उक्त फेसवासले छालालाई मुलायम, चम्किलो र स्वस्थ बनाउने दाबी उत्पादकको छ।

‘प्यारासुट स्किनप्योरले फेसवास बनाउन बाख्राको दूधको पौष्टिक गुणहरूलाई अन्य प्राकृतिक सामग्रीहरूसँग मिलाएर प्रभावकारी परिणामहरू प्रदान गर्ने सूत्र तयार गरेको छ,’ कम्पनीको विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: ३१ जेठ २०८० १९:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 19 =