काठमाडौँ- ‘केटिएम बबल टि’मा आइएमई पेको क्यूआरमार्फत भुक्तानी गर्दा छुट पाइने भएको छ। आइएमई पेमार्फत क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १२ प्रतिशतसम्म छुट पाइने भएको हो।
त्यसका लागि केटिएम बबल टिसँग सम्झौता गरिएको आइएमईले जानकारी दिएको छ। सो अफर साउन १६ सम्म लागू हुने आइएमई पेको भनाइ छ।
प्रकाशित: ११ जेठ २०८० १६:२१ | Thursday, May 25, 2023
प्रतिक्रिया



