माइतीघरमा लाग्यो भ्रष्टाचारविरुद्ध नारा (तस्बिरसहित)

हिमाल प्रेस ३० वैशाख २०८० १३:५७ | Saturday, May 13, 2023
माइतीघरमा लाग्यो भ्रष्टाचारविरुद्ध नारा (तस्बिरसहित)

काठमाडौँ- नागरिक अगुवाहरूले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका छन्। शनिबार काठमाडौँको माइतीघर मण्डलामा भ्रष्टाचारीहरूलाई तत्काल कानुनी दायरामा ल्याइ कारबाही गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन्।

नागरिक समाजका अगुवा, राजनीतिक दलका नेता, विद्यार्थी मिलेर प्रदर्शन गरेका थिए। नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक दलका शीर्ष नेताको नाम जोडिएपछि निष्पक्ष छानबिनको माग गर्दै अहिले देशका विभिन्‍न ठाउँमा प्रदर्शन भइरहेका छन्।

तस्बिर : हिमाल प्रेस

 

प्रकाशित: ३० वैशाख २०८० १३:५७ | Saturday, May 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast