नेपाल मेडिकल काउन्सिलकाे वार्षिक कार्यतालिका सार्वजनिक

हिमाल प्रेस २९ चैत २०७९ १३:३०
4
SHARES
नेपाल मेडिकल काउन्सिलकाे वार्षिक कार्यतालिका  सार्वजनिक

काठमाडाैँ – नेपाल मेडिकल काउन्सिलले २०८० सालमा लिने लाइसेन्स परीक्षाका लागि वार्षिक कार्यतालिका सार्वजनिक गरेकाे छ।

काउन्सिलले सूचना जारी गर्दै  स्नातक तक तहको दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा) आगामी जेठ १७, १८ र १९ गते  सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरेकाे हाे।

यसका साथै स्नातकाेत्तर तहको विशेष परीक्षा साउन ११ र १२ गते, दोस्रो पटक मंसिर १४ र १५ गते  र तेस्रो पटक चैत्र २२ र २३ गते  सञ्चालन गर्ने काउन्सिलले जनाएकाे छ।

 

प्रकाशित: २९ चैत २०७९ १३:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast