एफसी क्लबले जित्यो कोहलपुर गोल्डकपको उपाधि

हिमाल प्रेस १२ चैत २०७९ ६:५५
8
SHARES
एफसी क्लबले जित्यो कोहलपुर गोल्डकपको उपाधि

बाँके- प्रथम कोहलपुर गोल्डकपको उपाधि एफसी क्लब क्यामरुनले जितेको छ। शनिबार भएको फाइनल खेलमा ब्वाइज युनियन क्लब काठमाडौँलाई २-० ले पराजित गर्दै क्यामरुनले उपाधि उचालेको हो। क्यामरुनका लागि रिचर्ड विल्सन र मोसेस टुमले १/१ गोल गरेका थिए।

च्याम्पियन क्यामरुनले नगद ७ लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता बनेको ब्वाइज युनियनले ३ लाख ५० हजार रुपैयाँ पुरस्कार पाएको छ।

प्रकाशित: १२ चैत २०७९ ६:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast