सामसङका ‘ग्योलक्सी ए३४ र ए ५४’ नेपालमा सार्वजनिक हुँदै

हिमाल प्रेस ९ चैत २०७९ १९:२१ | Thursday, March 23, 2023
सामसङका ‘ग्योलक्सी ए३४ र ए ५४’ नेपालमा सार्वजनिक हुँदै फाइल तस्बिर

काठमाडौँ- स्मार्ट फोन ब्राण्ड सामसुङले नेपालमा ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५जी सार्वजनिक गर्ने भएको छ। दुई ब्राण्डको विश्वव्यापी बिक्री सुरु भएसँगै नेपालमा पनि सार्वजनिक गर्ने भएको हो।

सामसङ नेपालको आधिकारिक सामाजिक सञ्जालका प्लेटफर्महरूमा उक्त ब्राण्डहरू चाँडै उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ।

नयाँ ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५जीमा भएका लेन्सयुक्त रेअर क्यामेरा र नाइटोग्राफीलगायतका विशेषताहरूले उक्त ब्राण्डहरूमा ग्राहकको आकर्षण हुने अपेक्षा कम्पनीले गरेको छ।

प्रकाशित: ९ चैत २०७९ १९:२१ | Thursday, March 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast