स्वास्थ्यमन्त्री पदम गिरी स्विटजरल्यान्ड प्रस्थान

हिमाल प्रेस १० फागुन २०७९ ७:१६ | Wednesday, February 22, 2023
स्वास्थ्यमन्त्री पदम गिरी स्विटजरल्यान्ड प्रस्थान

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी स्विटजरल्यान्ड प्रस्थान गरेका छन्। बिरामीको सुरक्षासम्बन्धी पाँचौं अन्तर्राष्ट्रिय कार्यशालामा सहभागी हुन मन्त्री गिरी नेतृत्वको टोली आज (बुधबार) बिहान स्वीटजरल्यान्ड प्रस्थान गरेको हो।

कार्यशाला स्विटजरल्यान्डको मोन्ट्रक्समा २३ र २४ फेब्रुअरी (फागुन ११ र १२ गते) आयोजना हुँदैछ ।
टोलीमा स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेल र मन्त्री गिरीका प्रमुख स्वकीय सचिव लक्ष्मण गिरी छन् ।

प्रकाशित: १० फागुन २०७९ ७:१६ | Wednesday, February 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast