कोकाकोलाको नयाँ उत्पादन चार्ज्ड बजारमा

हिमाल प्रेस २ फागुन २०७९ १३:०४ | Tuesday, February 14, 2023
कोकाकोलाको नयाँ उत्पादन चार्ज्ड बजारमा

काठमाडौँ- कोकाकोला नेपालले चार्ज्ड नामको नयाँँ इलेक्ट्रिफाइङ पेय पदार्थ सार्वजनिक गरेको छ।

यो नयाँँ पेय पदार्थले उपभोक्तालाई बेरीको स्वादमा इलेक्ट्रिफाइङ फिजी जिङ प्रदान गर्दछ। चार्ज्डसँगै कोकाकोला नेपालको वेभरेजमा नयाँँ स्वाद थपिएको छ- बेरी बोल्ट।

उपभोक्तालाई उनीहरूको आवश्यकता र जीवनशैली सुहाउँदो सफ्ट ड्रिंक्सका विकल्प उपलब्ध गराउने प्रतिबद्धता स्वरुप चार्ज्ड ल्याइएको कम्पनीले जनाएको छ।

कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले नयाँ उत्पादनमा भएको बेरी बोल्टको स्वाद सबैले रुचाउने विश्वास व्यक्त गरे। चार्ज्ड २५० एमएलको पुनःप्रयोग गर्न मिल्ने पेट बोतलमा उपलब्ध छ।

प्रकाशित: २ फागुन २०७९ १३:०४ | Tuesday, February 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast