तस्बिरमा मिलानो रनवे

हिमाल प्रेस २९ माघ २०७९ ९:३६ | Sunday, February 12, 2023
तस्बिरमा मिलानो रनवे सबै तस्बिरः रासस

काठमाडौँ- क्लब फरेनहाइटले शनिबार ‘मिलानो रनवे भोल्युम २’ आयोजना गरेको छ। सो कार्यक्रममा अभिनेत्री श्वेता खड्का, मिस इन्टरनेसनल २०२२ की विजेता न्यान्सी खड्का, कोरियोग्राफर तथा मोडेल प्रशान्त ताम्राकारलगायतले प्रस्तुति दिएका थिए।

हेर्नुहोस् तस्बिरहरू

प्रकाशित: २९ माघ २०७९ ९:३६ | Sunday, February 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast