श्रीकृष्ण जन्माष्टमीमा कृष्ण मन्दिरमा भक्तजनको घुइँचो [तस्बिरहरू]

विजय नेपाल १९ भदौ २०८३ १३:४१ | Friday, September 4, 2026
श्रीकृष्ण जन्माष्टमीमा कृष्ण मन्दिरमा भक्तजनको घुइँचो [तस्बिरहरू]

पोखरा- श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा शुक्रबार पाेखरा पार्दीस्थित राधाकृष्ण मन्दिरमा भक्तजन घुइँचो लागेको छ। वि.सं २००० देखि यहाँ पूजाआजा हुँदै आएको छ।

बिहानैदेखि भक्तजनहरू मन्दिरमा पूजा तथा दर्शनका लागि पुगेका छन्।

हिन्दू धर्मअनुसार द्वापर युगमा भाद्र कृष्ण अष्टमीका दिन भगवान् श्रीकृष्णको जन्म भएको विश्वासमा प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिन्छ।

धर्मग्रन्थमा उल्लेख भएअनुसार यस दिन कृष्ण मन्दिरमा विशेष पूजाआराधना हुने गर्दछ।

प्रकाशित: १९ भदौ २०८३ १३:४१ | Friday, September 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast