चिनियाँ राष्ट्रपति सीद्वारा नेपालको विपत्तिप्रति समवेदना व्यक्त

हिमाल प्रेस १२ भदौ २०८३ १७:५४ | Friday, August 28, 2026
14
SHARES
चिनियाँ राष्ट्रपति सीद्वारा नेपालको विपत्तिप्रति समवेदना व्यक्त चिनियाँ राष्ट्रपति सी चिनफिङ। फाइल तस्बिर : एपी/रासस

काठमाडौँ- चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालमा बाढीका कारण आएको विपत्तिप्रति समवेदना सन्देश पठाएका छन्।

उनले शुक्रबार आफ्ना नेपाली समकक्षी राष्ट्रपति रामचन्द्र पौडेललाई समवेदना सन्देश पठाएको काठमाडौँस्थित चिनियाँ दूतावासले जनाएको छ।

बुधबार नेपाल–चीन सीमास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो संख्यामा धनजनको क्षति भएको छ।

प्रकाशित: १२ भदौ २०८३ १७:५४ | Friday, August 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast