सुनसान ठाउँमा होलेरीको प्रहरी भवन

हिमाल प्रेस १० भदौ २०८३ ९:०८ | Wednesday, August 26, 2026
सुनसान ठाउँमा होलेरीको प्रहरी भवन

रोल्पा- समुद्री सतहदेखि करिब दुई हजार मिटर उचाईमा अवस्थित रोल्पाको इलाका प्रहरी कार्यालय होलेरीको भवन । उक्त कार्यालयले रोल्पाको रुन्टिगढी गाउँपालिका र त्रिवेणी गाउँपालिकामा शान्ति सुरक्षा दिँदै आएको छ। तस्बिरः लीलाराज बुढा/रासस

प्रकाशित: १० भदौ २०८३ ९:०८ | Wednesday, August 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast