वडा सचिव रामनरेश यादवको करेन्ट लागेर मृत्यु

हिमाल प्रेस २३ असार २०८३ ६:४३ | Tuesday, July 7, 2026
6
SHARES
वडा सचिव रामनरेश यादवको करेन्ट लागेर मृत्यु सांकेतिक तस्बिर

दाङ- दाङको गढवा गाउँपालिका ५ का वडा सचिव रामनरेश यादवको करेन्ट लागेर मृत्यु भएको छ।

प्रहरीका अनुसार ४० वर्षीय यादवले आफ्नै घरमा विद्युत् तार जडान गर्ने क्रममा अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएका थिए।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।

प्रकाशित: २३ असार २०८३ ६:४३ | Tuesday, July 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast