फिफा विश्वकप २०२६

घानालाई स्तब्ध पार्दै कोलम्बिया अन्तिम १६ मा

हिमाल प्रेस २० असार २०८३ ९:३८ | Saturday, July 4, 2026
घानालाई स्तब्ध पार्दै कोलम्बिया अन्तिम १६ मा

काठमाडौँ- फिफा विश्वकप फुटबलमा कोलम्बिया अन्तिम १६ मा प्रवेश गरेको छ । क्यान्सस सिटी स्टेडियममा आज बिहान भएको नकआउट चरणको खेलमा घानालाई १–० गोलले हराउँदै कोलम्बियाले अघिल्लो चरणको यात्रा तय गरेको हो ।

कोलम्बियाका लागि जोन आरियासले गोल गरेका थिए । उनले खेलको १४औँ मिनेटमा गरेको गोल नै कोलम्बियालाई अन्तिम १६ मा पु¥याउन निर्णाय कबनेको थियो ।

कोलम्बियाले अब अन्तिम १६ को खेलमा स्वीट्जरल्याण्डसँग खेल्नेछ ।

प्रकाशित: २० असार २०८३ ९:३८ | Saturday, July 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast