फिफा विश्वकप २०२६ : घानाविरुद्ध कोलम्बियाको अग्रता

हिमाल प्रेस २० असार २०८३ ८:४६ | Saturday, July 4, 2026
12
SHARES
फिफा विश्वकप २०२६ : घानाविरुद्ध कोलम्बियाको अग्रता

काठमाडौँ- फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ को अन्तिम खेलमा कोलम्बियाले घानाविरुद्ध अग्रता लिएको छ ।

कन्सास स्टेडियममा जारी खेलको ६३ मिनेट बित्दा कोलम्बियाले एक गोलको अग्रता लिएको छ । खेलको १४औं मिनेटमा जोन एरियासले कोलम्बियालाई अग्रता दिलाएका हुन् ।

प्रकाशित: २० असार २०८३ ८:४६ | Saturday, July 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast