काठमाडौँ- गोदरेजले आफ्ना विभिन्न एयर कुलरमार्फत नेपाली बजारमा आधुनिक कुलिङ सोलुसन उपलब्ध गराउँदै आएको छ।
एयर कुलरले दैनिक आरामसँग जोडिएको उपकरण बन्दै गएको गोदरेजले जनाएको छ। सानो कोठादेखि ठूलो परिवार बस्ने ठाउँसम्म सहज रूपमा प्रयोग गर्न मिल्ने Godrej का Snowchill, ChillPro, Coolblast Plus, Coolblast तथा Edge Minicool जस्ता मोडलहरू अहिले धेरै उपभोक्ता बनेका छन्।
Godrej air cooler मा शक्तिशाली cooling क्षमता, धेरै हावा फाल्ने प्रणाली, honeycomb pad, thermal overload protection तथा ice drip technology जस्ता सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ। केही मोडलमा anti-bacterial tank तथा anti-bacterial cooling pad समेत प्रयोग गरिएकाले स्वच्छ हावा प्रवाहमा सहयोग पुग्ने बताइन्छ। त्यस्तै humidity control, 4-way swing तथा dry run protection जस्ता सुविधाले प्रयोगकर्तालाई अझ सहज अनुभव दिने कम्पनीको विश्वास छ।
नेपालमा CG Electronics ले Godrej का home appliances उत्पादनहरूको आधिकारिक बिक्री तथा वितरण गर्दै आएको छ। Godrej का air cooler मात्र होइन, Refrigerator, Chest Freezer, Washing Machine, Microwave Oven तथा AC लगायतका उत्पादनहरू पनि नेपाली बजारमा लोकप्रिय रहँदै आएका छन्। आधुनिक प्रविधि, उपयोगी सुविधा र आकर्षक डिजाइनलाई प्राथमिकता दिँदै आएको Godrej ले नेपाली घरपरिवारलाई अझ सहज, ताजा र आरामदायी अनुभव दिने प्रयासलाई निरन्तर अगाडि बढाइरहेको कम्पनीले जनाएको छ।




