ताप्लेजुङ, तेह्रथुम र सङ्खुवासभा जिल्लाको सङ्गमस्थल तीनजुरे-मिल्के-जलजले क्षेत्र अन्तर्गत पर्ने गुफा पोखरी। सङ्खुवासभाको चैनपुर नगरपालिका–१ मा अवस्थित यो पोखरी प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्यटकीय गन्तव्यका रूपमा परिचित छ। तस्बिर : दिलकुमार लिम्बू/रासस
प्रकाशित: २० वैशाख २०८३ २०:१४ | Sunday, May 3, 2026
प्रतिक्रिया



