२१ फुट अग्लो गणेश भगवान्!

हिमाल प्रेस १५ वैशाख २०८३ १६:४३ | Tuesday, April 28, 2026
२१ फुट अग्लो गणेश भगवान्!

माइजोगमाई गाउँपालिका-१ नयाँबजारस्थित दुर्गा मन्दिरको प्राङ्गणमा निर्माण गरिएको २१ फुट अग्लो गणेश भगवानको प्रतिमा। गणेश भगवानको दर्शन गर्न यहाँ धार्मिक पर्यटक पुग्ने गरेका छन्। तस्बिर : मनोज अधिकारी/रासस

प्रकाशित: १५ वैशाख २०८३ १६:४३ | Tuesday, April 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast