खनिजजन्य उद्योगबाट उठ्यो दुई अर्ब १४ करोड राजस्व

हिमाल प्रेस २८ चैत २०८२ १०:५७ | Saturday, April 11, 2026
4
SHARES
खनिजजन्य उद्योगबाट उठ्यो दुई अर्ब १४ करोड राजस्व

काठमाडौँ- खनिजजन्य उद्योगबाट  दुई अर्ब १४ करोड राजस्व असुली भएको छ। यो रकम गत आर्थिक वर्ष र चालु आवको प्रथम आठ महिनाको हो। खानी तथा भूगर्भ विभागका अनुसार चुनढुंगा, रातोमाटो, धातु, पत्थरलगायतका खनिजजन्य वस्तुको उत्खनन अनुमति तथा अनुमतिपत्र नवीकरणबाट उक्त रकम संकलन भएको हो ।

गत आवमा विभागले चुनढुंगा, टुर्मालिन, टल्क, क्वार्ज, काइनाइट, मार्बल, फलाम, जिंक, क्वार्जजाइट, म्याग्नेसाइट, डोलोमाइट, तामा उत्खननको अनुमति दिएको थियो।

प्रकाशित: २८ चैत २०८२ १०:५७ | Saturday, April 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast