मुस्ताङको घरपझोङ गाउँपालिका–५, सम्ले गाउँनजिकै रहेको पर्यटकीयस्थल ढुम्बातालमा रमाउँदै पर्यटक । सिजन सुरु भएसँगै मुस्ताङमा यतिबेला पर्यटकको आगमनमा वृद्धि भएको छ । तस्बिर : सुशीलबाबु थकाली/रासस
प्रकाशित: १७ चैत २०८२ ८:५१ | Tuesday, March 31, 2026
प्रतिक्रिया




