जंगलतर्फ भेडा

हिमाल प्रेस १६ चैत २०८२ १७:४८ | Monday, March 30, 2026
10
SHARES
जंगलतर्फ भेडा म्याग्दीको धवलागिरी गाउँपालिका–५ स्थित खालीखोलाको खर्कबाट सोमबार दिउँसो चरनका लागि जंगलतर्फ जादै गरेका भेडाबाख्राको बथान। यहाँ २० यूएईमा रोजगारी गरेर जन्मथलो फर्किएका ५० वर्षीय देवान छन्त्यालले ६ सय भेडाबाख्रा पालेका छन्। तस्बिर : सन्तोष गौतम/रासस
प्रकाशित: १६ चैत २०८२ १७:४८ | Monday, March 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast