डिशहोममा १ वर्षको रिचार्ज गर्दा एक लाख नगद

हिमाल प्रेस १३ माघ २०७९ १८:३९ | Friday, January 27, 2023
डिशहोममा १ वर्षको रिचार्ज गर्दा एक लाख नगद

काठमाडौँ– डिशहोमले रिचार्जमा ‘अफर’ योजना ल्याएको छ। यसअनुसार एक वर्षको रिचार्ज गर्दा दुई वर्ष डिशहोम हेर्न पाइने भएको छ।

यस योजनाअन्तर्गत डिशहोम डीटीएचका ग्राहकले ‘फण्ड ट्रान्सफर’मार्फत एक वर्षको रिचार्ज गर्नुपर्नेछ। यसमध्ये हरेक हप्ता एक जना ग्राहकले ‘लक्की ड्र’मार्फत् नगद एक लाख जित्ने अवसर पाउनेछन्।

यही योजनाअन्तर्गत कञ्चनपुरको चाम्दनी-दोधारा नगरपालिका ८ का निशान्त बुढाले १ लाख नगद जितेका छन्।

प्रकाशित: १३ माघ २०७९ १८:३९ | Friday, January 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast