दाङको घोराही उपमहानगरपालिका-१८ स्थित फुर्सेखालीको गोदावरी टोलमा स्थानीय स्रोत र सीपको उपयोग गरेर घरेलु उद्योगमा बिक्रीका लागि मगर समुदायका पुरुषले लगाउने परम्परागत उनीको पटुका तयार गर्दै महिला उद्यमी। तस्बिर: कुलदीप न्यौपाने / रासस
प्रकाशित: ९ चैत २०८२ १७:१६ | Monday, March 23, 2026
प्रतिक्रिया




