दाङको घोराही उपमहानगरपालिका १७ स्थित गोरक्ष–पात्रदेवता सिद्धरत्ननाथ मठबाट आज बिहान सुरु भएको भारतस्थित देवीपाटन धार्मिक यात्रामा सहभागी भक्तजन। सिद्ध पीर रत्ननाथले ८०९ देखि सुरु गरेको गोरक्ष–पात्रदेवताको धार्मिक यात्रा भारतको उत्तर प्रदेश, बलरामपुर जिल्लाअन्तर्गत तुलसीपुरमा रहेको देवीपाटन मन्दिरसम्म जाने परम्परा हालसम्म निरन्तर चलिआएको छ। तस्बिर : कुलदीप न्यौपाने/रासस
प्रकाशित: १ चैत २०८२ ८:५६ | Sunday, March 15, 2026
प्रतिक्रिया





