सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित पोखरीमा घोँगी टिप्दै स्थानीय । घोँगीमा प्रशस्त प्रोटिनको मात्रा हुने, फ्याट र क्यालोरी कम हुने, वजन नियन्त्रण गर्न तथा मधुमेहका बिरामीलाई फाइदाजनक हुने चिकित्सक बताउँछन् । तस्बिर : नवीन गड्तौला/रासस
प्रकाशित: २६ फागुन २०८२ १०:३३ | Tuesday, March 10, 2026
प्रतिक्रिया





