काठमाडौँ- आईसीसी टी २० विश्वकपअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजविरुद्ध खेलिरहेको छ। खेलमा नेपालले मध्यम सुरुवात गरेको छ। खेलमा समर्थकको बाक्लो उपस्थिति छ। नेपाल र भारतमै रहेका समर्थक समेत वानखडे पुगेर नेपाली टिमलाई समर्थन गरिरहेका छन्।


प्रकाशित: ३ फागुन २०८२ ११:३६ | Sunday, February 15, 2026
प्रतिक्रिया




