मुस्ताङको थासाङ गाउँलालिका-२ स्थित "च्यो" भन्ने ठाउँको फाँटमा चरिरहेको गाइगोरुको बथान र पृष्ठभूमिमा सेताम्मे निलगिरि हिमाल । तस्बिरः सुशीलबाबु थकाली/रासस
बागलुङको निसीखोला गाउँपालिका–६ स्थित तिग्रापानी गाउँ । जिल्लाको सबैभन्दा विकट मध्येको यो गाउँमा बसोबास गर्ने स्थानीयको आफ्नै भेषभूषा, संस्कृति र भाषा छ । तस्बिर : डम्मर बुढामगर/रासस
प्रकाशित: २८ माघ २०८२ १०:३८ | Wednesday, February 11, 2026
प्रतिक्रिया



