सुनसरी- सुनसरीको इनरुवा नगरपालिका ४ मा फूलको रस चुस्दै गरेको भाले बुंगे चरा (पर्पल सनबर्ड) । प्रजनन समयमा आफ्नो रङलाई गाढा बैजनी र धातु जस्तै चम्किलो बनाउने यो चराले मुख्यतः फूलको रस र साना किराहरू खाई वनस्पतिको परागसेचनमा समेत मद्दत पुर्याउँछ। तस्बिर : नवीन गड्तौला/रासस
प्रकाशित: २८ माघ २०८२ ९:५२ | Wednesday, February 11, 2026
प्रतिक्रिया



