दाङको घोराही उपमहानगरपालिका–१४ स्थित बालविकास माध्यमिक विद्यालयमा आईतबार ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाउन लामबद्ध किशोरीहरू। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाङसहित देशभर एकैसाथ आजदेखि फागुन १५ गतेसम्म पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप अभियान सञ्चालन गरेको छ। तस्बिर : कुलदीप न्यौपाने / रासस
प्रकाशित: २५ माघ २०८२ १४:०९ | Sunday, February 8, 2026
प्रतिक्रिया



