नवलपरासीको कावासोती नगरपालिका ११ पिठौलीमा रहेको जटायु रेस्टुरेन्टमा आहारा खाँदै गरेका गिद्धको बथान । यहाँ मरेका पशु चौपाया ल्याएर गिद्धका लागि आहारा व्यवस्थापन गर्ने गरिन्छ । तस्बिर : विष्णुप्रसाद गौडेल/रासस
प्रकाशित: २४ माघ २०८२ १३:१५ | Saturday, February 7, 2026
प्रतिक्रिया



