म्याग्दीको रत्नेचौर

हिमाल प्रेस १८ माघ २०८२ १५:२७
8
SHARES
म्याग्दीको रत्नेचौर

म्याग्दीको बेनी नगरपालिका-१, रत्नेचौरको फाँटमा पहेँलपुर तोरीबाली र गहुँबालीको हरियाली। पछिल्लो समय यहाँको तोरी तथा गहुँबालीमा तस्बिर र भिडियो खिच्न आउने आन्तरिक पर्यटकको संख्या बढेको छ। तस्बिर : दलप्रसाद विश्वकर्मा/रासस

प्रकाशित: १८ माघ २०८२ १५:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast