ऋषि धमला राजनीतिमा, पर्सा ४ बाट उठ्दै

हिमाल प्रेस ६ माघ २०८२ ७:०७
34
SHARES
ऋषि धमला राजनीतिमा, पर्सा ४ बाट उठ्दै

काठमाडौँ– लामो समय पत्रकारिता गरेका ऋषि धमला अन्तत: राजनीतिमा होमिने भएका छा्। उनी आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रौतहट क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने भएका छन् ।

धमला पत्नी एलिजा गौतमका अनुसार धमलाले आम जनता पार्टीको तर्फबाट मोबाइल चुनाव चिन्ह लिएर उम्मेदवारी दिन लागेको हुन् ।

गौतमले सामाजिक सञ्जाल फेसबुकमा एक तस्बिर सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन्। सोही पार्टीमा गौतम उपाध्यक्ष छन्। यसअघि गौतमलाई आजपाले समानुपातिक सूचीमा समेत समावेश गरेको थियो।

प्रकाशित: ६ माघ २०८२ ७:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast