लमजुङको मध्यनेपाल नगरपालिका वडा नं ४ न्यौपानेबेँसीमा बिहीबार गोरु जुधाउँदै स्थानीयवासी। माघे सङ्क्रान्तिका दिन हरेक वर्ष यहाँ गोरु जुधाउने परम्परा रहेको छ। तस्बिर : देवेन्द्र गुरुङ/रासस
प्रकाशित: १ माघ २०८२ १७:०८
प्रतिक्रिया



