जाँचबुझ आयोगसमक्ष पूर्वगृहमन्त्री लेखकले दिए ६ पृष्ठको लिखित बयान (पूर्णपाठ)

हिमाल प्रेस १४ पुष २०८२ १५:१७
32
SHARES
जाँचबुझ आयोगसमक्ष पूर्वगृहमन्त्री लेखकले दिए ६ पृष्ठको लिखित बयान (पूर्णपाठ)

काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे जाँचबुझ आयोगसमक्ष ६ पृष्ठको लिखित बयान दिएका छन्।

सोमबार सिंहदरबारस्थित आयोगको कार्यालय पुगेर उनले लिखित बयान बुझाएका हुन्।

जेनजी आन्दोलनको समयमा लेखक गृहमन्त्री थिए। जाँचबुझ आयोगसमक्ष लेखकले आफूलाई स्थान हद तोकिएको र राहदानी रोक्का गरिएको विषयमा गम्भीर असन्तुष्टि जनाएका छन्।

उनले आफूलाई किन स्थान हद तोकियो र राहदानी किन रोक्का गरियो भन्ने प्रश्न पनि उठाएका छन्।

यस्तो छ पूर्णपाठ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast