गोकर्णेश्वरमा पितृलाई तर्पण

हिमाल प्रेस ४ पुष २०८२ ११:१२ | Friday, December 19, 2025
गोकर्णेश्वरमा पितृलाई तर्पण प्रत्येक वर्ष पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध गर्न शुक्रबार काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ स्थित गोकर्णेश्वर उत्तरगया तीर्थमा आएका भक्तजन। दक्षिणायनको अन्तिम औँसीमा पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गर्ने वैदिक विधि छ। तस्बिर : हरिराम भेटुवाल/रासस
प्रकाशित: ४ पुष २०८२ ११:१२ | Friday, December 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast