एमाले महाधिवेशनको तामझाम

हिमाल प्रेस २७ मंसिर २०८२ १४:१८ | Saturday, December 13, 2025
एमाले महाधिवेशनको तामझाम

काठमाडौँ- नेकपा एमालेको ११ ‍औँ महाधिवेशन आजदेखि भक्तपुरको सल्लाघारीमा सुरु भएको छ। महाधिवेशनको उद्घाटन शत्र तामझाम र झकीझकाउ बनाइएको छ। केहीबेर अघि एमाले अध्यक्ष केपी शर्मा ओलीले रिमोटबाट पार्टीको झण्डा फहराएर उद्घाटन गरेका हुन्।

पार्टीका हजारौँ हजार नेता कार्यकर्ता तथा जनसमुदायको उपस्थितिमा भक्तपुरको तीनकुने स्थित नेपाल ट्रष्टको मैदानमा ओलीले महाधिवेशनको समुद्घाटन गरेका हुन्। एमालेको महाधिवेशनमा अन्य दलका नेता समेत पुग्ने क्रम जारी छ।

प्रकाशित: २७ मंसिर २०८२ १४:१८ | Saturday, December 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast