राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले खुलायो उपकुलपतिको लागि दरखास्त आह्वान

हिमाल प्रेस २५ मंसिर २०८२ ८:३३ | Thursday, December 11, 2025
2
SHARE
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले खुलायो उपकुलपतिको लागि दरखास्त आह्वान

काठमाडौँ- दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले उपकुलपतिको लागि दरखास्त आह्वान गरेको छ।

प्रतिष्ठानले आज सूचना जारी गर्दै रिक्त रहेको उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको हो। योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि एक सातासम्ममा आवेदन दिन सक्ने सूचनामा उल्लेख छ।

प्रकाशित: २५ मंसिर २०८२ ८:३३ | Thursday, December 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast