चिकित्सा क्याम्पसद्वारा १८ जना उप प्राध्यापकको लागि दरखास्त आह्वान

हिमाल प्रेस २५ मंसिर २०८२ ८:१३ | Thursday, December 11, 2025
12
SHARES
चिकित्सा क्याम्पसद्वारा १८ जना उप प्राध्यापकको लागि दरखास्त आह्वान

काठमाडौँ- काठमाडौँको महाराजगञ्ज चिकित्सा क्याम्पसले १८ जना उप प्राध्यापकको लागि दरखास्त आह्वान गरेको छ।

महाराजगञ्ज चिकित्सा क्याम्पसले आज सूचना जारी गर्दै विभिन्न विषयमा अध्यापन गराउने उपप्राध्यापक माग गरेको हो। योग्यता पुगेका नेपाली नागरिकले आजदेखि २८ दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ।

हेर्नुहोस् सूचना

 

प्रकाशित: २५ मंसिर २०८२ ८:१३ | Thursday, December 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast