भण्डारण गरिएको जुनार

हिमाल प्रेस २३ मंसिर २०८२ १६:०८ | Tuesday, December 9, 2025
10
SHARES
भण्डारण गरिएको जुनार

रामेछापको मन्थली डिलक्स एग्रो फरेष्ट्री प्रालिले रामेछाप नगरपालिका–७ सुकाजोरमा जुस बनाउनका ‘ग्रेडिङ’ गरेर भण्डारण गरेको जुनार। यस प्रालिले हरेक वर्ष सिजनमा जुनार पेलेर रस बनाएर राख्ने र फागुन महिनादेखि तयार जुस बजारमा बिक्री गर्ने गरेको छ। तस्बिर : रमेश ढुंगेल/रासस

प्रकाशित: २३ मंसिर २०८२ १६:०८ | Tuesday, December 9, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast